एमालेमा बादल : लगातार ओरालो

एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्यो ।

सम्बन्धित सामग्री

‘मनसुन निष्क्रिय, तत्काल झरी र बाढी-पहिरोको जोखिम छैन’

१४ भदौ, काठमाडौं । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए । उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ । तराई तिर भने घाम लागेको छ । ‘तर […]

देशका धेरै ठाउँकाे माैसम अहिले सफा, बेलुकापख पानी पर्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो भने धेरै ठाउँमा दिनभरजसो पानी परेको थियो । लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभरजसो पानी परे पनि आज त्यस्तो सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार दिउँसोसम्म नै आज घाम लाग्ने सम्भावना छ । त्यसपछि भने बादल लाग्ने र काठमाण्डौसहित केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँको मौसम सफा भए पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली जिल्लाका पहाडी क्षेत्रमा भने मौसम आंशिकदेख...

फेरि विघटनको कालो बादल, पाँच वर्षे कार्यकाल पूरा नगरी सम्भव छ ?

प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार प्रतिनिधिसभामा अवरोध गरिरहेका कारण सत्तारुढ गठबन्धनका नेताहरुले समय अगावै चुनावको घोषणा गर्न सकिने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय प्रतिनिधिसभाका बारेमा दिएका अभिव्यक्तिले ‘अर्ली इलेक्सन’ (समय अगावै चुनाव) को संकेत गरेको हो ।प्रचण्डले पार्टीको बैठकमा प्रतिनिधिसभा विघटनको सम्भावनालाई स

राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

काठमाण्डाै - तराईका जिल्लासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ । दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहि...

आज देशका केही ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने

काठमाण्डाै - काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएको छ ।   काठमाण्डौको मौसम आज दिनभर नै पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा आज थोरै समय मलिनो घाम लागे पनि धेरै समय बादल नै लाग्नेछ । यस्तै, आज देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना ...

पाँच दिनपछि घाम लाग्यो (फाेटाेसहित)

काठमाण्डाै - पाँच दिनपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आइतवारदेखि बुधवारसम्म लगातार चार दिन बद्लीसँगै वर्षा भएकोमा बिहीवार बिहानैदेखि भने घाम लागेको हो ।  आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

अबको तीन दिन ठूलो पानी नपर्ने

काठमाण्डाै – अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् ...

एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।  अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन । तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको व...

धेरै ठाउँकाे माैसम सफा : प्रदूषण र तुवाँलाे घट्याे, साँझपख पानी पर्न सक्ने

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ । पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो । पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी...

यो वैशाख हो कि असार ?

काठमाडाैं, वैशाख १७ – केही दिनदेखि लगातार मौसम बदली भएको छ । मौसम धुम्म हुन्छ, एकैछिनमा घाम लाग्छ, फेरि बादल देखिन्छ र पानी पर्छ । काठमाडौंसहित ...