राजनीतिक दल फुट्दा लोकतन्त्र कमजोर

पछिल्लो चरणमा पार्टीहरू विभाजित हुने र फेरि एक हुने क्रम बढेर गएको छ । विभाजन र एकताको प्रक्रिया पनि अलि विशिष्ट प्रकृतिको देखिएको छ । त्यो हो, विभाजनसँगै एकताको कुरा र एकतासँगै विभाजित पक्षहरूको समानान्तर समावेशिताका कुरा । त्यसका साथै एकताको माग त गर्ने तर एकता प्रक्रियामा प्रवेश नगर्ने वा कुनै कुरा बोलेर वा गतिविधि […] The post राजनीतिक दल फुट्दा लोकतन्त्र कमजोर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.