प्रहरीका पूर्व-आइजिपी र सेनाका पूर्व-जर्नेल राप्रपाका नेता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। नयाँ कमिटीमा नेपाल प्रहरीका एकजना पूर्व-प्रहरी महानिरीक्षक (आइजिपी) र एकजना नेपाली सेनाका पूर्व-जर्नेल निर्वाचित भएका छन्।पूर्व-आइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।उनलाई कसैकसैले पूर्व-आइजिपी भन्‍ने गरेका भए तापनि

सम्बन्धित सामग्री

अध्यक्ष लिङ्देनसहित राप्रपाका नेता आजदेखि चार दिने तराई यात्रामा

काठमाडौं : चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन्।सोमबारदेखि  बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अ

राप्रपाका नेता विनय रावलद्धारा बर्दिया-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । राप्रपाका नेता विनय रावलले बर्दिया-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आज साइत हेरेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले बिकसित, ब्यवस्थित बर्दिया बनाउनका लागि दृढ संकल्पित भई अनवरत बर्दियाली नागरिकहरूको सेवामा समर्पित रहने प्रतिवद्वता समेत व्यक्त गरेका छन् । रावलको “बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya)” बनाउन […]

सवारी दुर्घटनामा राप्रपाका नेता श्रेष्ठको निधन

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । सवारुी दुर्घटनामा घाइते भएका पुर्व जिल्ला अध्यक्ष् श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । राप्रपाको तर्फबाट दिक्तेल रुपाकोट मझुवागडि नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रहेका ५८ वर्षीय श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा निधन भएको हो ।

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठ गम्भीर घाइते

मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दै आएका छन् । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढले

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठ गम्भीर घाइते

मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि...

राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता गणेश शेरचनको निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ७८ वर्षीय शेरचनको आइतवार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।शेरचनको आइतवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। राप्रपाको संस्थापक नेता शेरचनले तत्कालीन राप्रपा नेपालको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका  थिए। उनका श्रीमती‚ ३ छोरा र १ छोरी छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको

राप्रपाका नेता गणेश शेरचनको निधन, आजै अन्त्येष्टि

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरधन तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए । शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं, फागुन २२ । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका शेरचनको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ । राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासकसमेत समेत रहेका शेरचनको निधनबाट राप्रपाका अध्यक्ष राजेन्द्र […]

राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

राप्रपा नेता बोहरा भन्छन्– राजासहितको लोकतन्त्रका लागि निर्वाचनमा भाग लिन्छौँ

राप्रपाका नेता दीपक बोहराले जनताले ताजा जनादेश खोजेको बताउँदै आगामी १७ र २७ वैशाखको निर्वाचनमा भाग लिने बताएका छन् । उनले राजासहितको लोकतन्त्र स्थापना हुनुपर्नेमा जिकिरसमेत गरे ।  सर्वदलीय बैठकबाट अनुमोदन...