केराबारीमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

‍मोरङ – मोरङको केराबारी गाउँपालिकामा २ करोड २९ लाख रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय भवन निर्माण भएको छ। मंगलबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। प्रहरी कार्यालयको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षाको लागि खटिने प्रहरी सुरक्षित हुँदा नागरिक पनि सुरक्षित रहने बताएका […]

सम्बन्धित सामग्री

नागरिक सहायता कक्षसहितको भवन उद्घाटन

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।

इलाका प्रहरी कार्यालय अमरपुरको भवन उद्घाटन

पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरेका हुन्। रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न […]

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा साँघुरो भवनबाट अब सुविधायुक्त नयाँ भवनमा

झापा – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ। इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालय सरेको हो। सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरे। वर्षौंदेखि साँघुरो भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवन पाएको हो। भवन उद्घाटन कार्यक्रममा […]

'जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिन्छ'

संखुवासभा - नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने प्रदेश नम्बर-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।  संखुवासभाको धर्मदेवी नगरपालिका-७ स्थित आँखिभूइमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवन उद्घाटन कार्यक्रममा कानुन मन्त्री कार्कीले प्रहरीलाई सुख दु:खमा सधैँ साथ दिने बताए । जनताको सुर…

महानिरीक्षकद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

नाम्चे। इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन्।

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए । देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको […]

काभ्रेमा चार प्रहरी चौकीको उद्घाटन

काभ्रे, (नेस) जिल्ला प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानमा रहेका नवनिर्मित चारवटा भवनको आइतबार उद्घाटन गरिएको छ । नयाँ भवन पाउने चौकीहरुमा पाँचखाल नगरपालिका–१३ स्थित तेमालवेंशी प्रहरी चौकी, महाभारत गाउँपालिका–४ को फोक्सिङटार प्रहरी चौकी र वडा नम्बर १ गोकुलेमा रहेको इलाका प्रहरी कार्यालय तथा खानीखोला गाउँपालिका–५ मा रहेको प्रहरी चौकी रहेका छन् । भवन उद्घाटन गर्न वागमती […]

प्रहरी महानिरीक्षकद्वारा इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।