प्रियंका, ऋचा र बेनिशा स्टारर थ्रिलर फिल्म ‘चि मुसी चि’को ट्रेलर रिलिज

काठमाडौं । प्रियंका कार्की, ऋचा शर्मा र बेनिशा हमाल स्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजाइर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार ललितपुरस्थित क्यूएफएक्स हलमा आयोजित पत्रकार सम्मेलनमा कलाकार र फिल्म निर्माण युनिटको उपस्थिति थियो । झण्डै तीन मिनेटको ट्रेलर मनोवैज्ञानिक थ्रिलर, बदला, क्राइम र सुपरन्याचुरल महसुस हुन्छ । ट्रेलरको अन्त्यतिरको एउटा […]