१६ कात्तिक, काठमाडौं । जेनजी विद्रोहका बेला सत्तासाझेदार रहेका नेपाली कांग्रेस पहिलो पार्टी थियो, जसले युवा उभारको भावनालाई उच्च मूल्यांकन गरेको थियो ।
कांग्रेसका थुप्रै नेताहरूको घरमा आगजनी हुँदा, यसका सभापति शेरबहादुर देउवा स्वयम् विध्वंशकारीहरूको भिडमा …