काठमाडौँ। आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। ३ महिनापछि […]