एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन आवश्यक रहेको औंल्याएको छ । पछिल्लो समय तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको भन्दै राष्ट्रसंघले यो आंकडा अझै बढ्न सक्ने औंल्याएको हो । […]