मकवानपुर गोल्डकप दोस्रोपटक आर्मीलाई

हेटौंडा ।  हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रोपटक पनि त्रिभुवन आर्मी क्लबले जितेको हो । आर्मीले २०७७ सालमा तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । सोमबार सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा […]

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।...

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।...

मकवानपुर गोल्डकप माघ २९ बाट हुने

यस बर्षको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेबाट हुने भएको छ।...

मकवानपुर गोल्डकप माघ २९ बाट हुने

यस बर्षको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेबाट हुने भएको छ।...

मकवानपुर गोल्डकप आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । गत संस्करणको विजेता आर्मीले उपाधि रक्षा गर्ने क्रममा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली...

मकवानपुर गोल्डकप : पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लबले चौथो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी  क्लबमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पुलिस सेमिफाइनलमा पुगेको छ । खेलको ३५औँ मिनेटमा मनाङको डिबक्समा दिनेश...

मकवानपुर गोल्डकप सशस्त्र र पुलिस क्वार्टरफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण...

मकवानपुर गोल्डकप : पहिलो खेलमा सिमरा विजयी

चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाराको नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ । सिमराले सर्लाहीको बागमती युवा क्लबलाई २–० ले हराएको हो । सिमराको जितमा...

चौंथो मकवानपुर गोल्डकप यही १९ गतेबाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ।...

मकवानपुर गोल्डकप जेठ १२ बाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले