मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति कृषकको उत्साह

रुकुम (पूर्व) : रुकुमपूर्वका बाख्रापालक कृषक अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति उत्साहित भएका छन्। एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुमपूर्वमार्फत सञ्चालित अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति बाख्रापालक कृषक उत्साहितका साथ कार्यक्रमको लाभ लिइराखेका छन्।२५ वटाभन्दा बढी बाख्राका माउ भएका कृषकका लागि अभियानमुखी बाख्रा मिसन कार्यक्रमबाट र जिल्लाको मध्यपहाडी लोकमार्ग आसपासमा कम्तिमा १० वटा बाख्राका माउ भएकालाई रोड करिडोर कार्यक्रमबाट जिल्लाका बाख्र