कञ्चनपुरका बाढीपीडितको जंगलमै बास

काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले पनि यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वनमा रहेको छ । बाढीले घर र सरसामान पूरै बगाएपछि उनीहरु बनमा बस्न बाध्य भएका हुन । यस्तै, शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका […]

सम्बन्धित सामग्री

पर्यटकले होमस्टे भरिएपछि बास पाउन सकस

नयाँ वर्षको दिन लमजुङका पर्यटिकिय गाउँहरुमा बास पाउन नै सकस भएको छ । आन्तरिक पर्यटकको आगमनले जिल्लाका प्रमुख होमस्टे भरिभराउ भएपछि ढिला गरी आउने पर्यटकलाई बास पाउन सकस भएको हो । व्यवसायिक होमस्टे सञ्चालन भएका लमजुङका पर्यटकिय गाउँहरु आन्तिरिक पर्यटकले भरिभराउ भएका हुन् । उत्कृष्ट पर्यटकिय घलेगाउँ, गाउँशहरको काउलेपानी, राइनासकोट लगायतका गाउँमा नयाँ वर्ष मनाउनेहरुको […]

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरूको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको …

डेढ वर्षदेखि ‘ह्युमपाइप’ मै बास

गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ ।संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् ।उनी सुनवर्षी&ndas

साथीको घरमा बास बसेका प्रहरीको रहस्यमय मृत्यु

सरुवा भएको दरबन्दिमा हाजिर हुन जाने क्रममा साथीको घरमा बास बसेका एक प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ। मधेश प्रदेशको सर्लाहीबाट सरुवा भएर एक नम्बर प्रदेश झापाको भद्रपुर हाजिर हुन...

रेस्टुरेन्टमा बास ठेला र घुम्ती पसलमा भोजन

नेपालगन्ज घुम्न आउनेहरू रेस्टुरेन्टमा बास बसे पनि खानका लागि सडकछेउमा ठेला र घुम्ती पसलमै पुग्छन्।...

हिमपातमै चौरीको बास

हिउँदयाम छल्न लेकबाट माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा झारिएको चौरी हिमपात भएकै खुला स्थानमा बास । यसरी राखिएका कपिपय चौरीहरु बढी चिसोले गर्दा मर्ने गरेका पनि छन् । किसानहरुलाई नोक्सान समेत हुने गरेको छ । तस्वीर, रासस

सन्दीपले नयाँ सिजनको बिग बास लिग खेल्ने

नेपाली क्रिकेटर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको हो ।

बाटाको बास

आमा नेपालको जस्तो नियम कहाँ हुन्छ यहाँ ? यहाँ त कमाइ छ बस्ने छहारी,खाना छ। कमाइ छैन भोलि बाटाको बास। धन्न म थिएँ र बाटाको बास भएन।...

३ वर्षदेखि बाटोमै बास

सेतो, कालो फुलेको कपाल, हातमा घडी, ठड्डिएको लौरो, न्यानो ज्याकेट, पछाडि निगालोले बुनेको डोको, अन्य कट्टा, बाटोको छेउमा बिछ्याईएको ओछ्यान ।उनी एक वृद्ध हुन्, मुगुम कार्मारोङ गाउँपालिका–९ छाइलका बलरुप बूढा । उमेरले ६० नाघे । यतिका वर्ष पुग्दा केही वर्ष घरमै बास बित्यो पछि उनको बास घरमा बस्ने कुरा त परै जावस ३ वर्षदेखि बाटोमै […]

पोखराको होटलमा बास बसेका एक युवा मृत भेटिए

पोखरा । पोखराको एक होटलमा बास बसेका एक युवा मृत अवस्थामा फेलापरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीबगरस्थित होटल चारगोलको कोठा नम्बर १०२ मा बास बसेका पोखरा १७ छोरेपाटनका ४३वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।विहीबार बेलुका बास बस्न गएका उनी शुक्रबार विहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।