गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा ८, स्याङजा २, र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु भएका मध्ये कास्कीका ७ जना महिला र १ जना पुरुष रहेका छन् । पोखरा –१३

सम्बन्धित सामग्री

गण्डकीमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ४, म्याग्दी ३, बाग्लुङ १, तनहुँ १, गोरखामा १ र नवलपुरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगे

गण्डकीमा थप ११ संक्रमितको मृत्यु, कास्कीका मात्रै ६ जना

२८ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्न …

गण्डकीमा थप ११ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८७ पुगेको छ । गण्डकीका विभिन्न जिल्लाका संक्रमितको विभिन्न अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।