आयोग जाने पीडितहरु हुन्, हामी निर्णयलाई पर्खन्छौँ  : महन्थ पक्ष

सम्बन्धित सामग्री

लघुवित्त पीडितहरु आन्दोलनका लागि काठमाडौँमा (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएकाहरु काठमाडौँ आइपुगेका छन्। विभिन्न जिल्लाका लघुवित्त तथा वित्तीय संस्था पीडितहरु मुग्लिनबाट पैदलै हिँडेर आन्दोलनका लागि शनिबार साँझ काठमाडौँ आइपुगेका थिए। शनिबार राति थानकोटको त्रिभुवन पार्कमा बास बसेका उनीहरुले आइतबार थानकोटबाट र्‍यालीसहित कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तीनकुने हुँदै सिफल पुगेका छन्। आज सिफलमै बास बस्ने र भोलिदेखि […]

अपर तामाकोशीको परियोजना पीडितहरु आन्दोलनमा (तस्बिरहरु)

अपर तामाकोशीको परियोजनाका पीडितहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार उनीहरुले माइतिघरमा प्रदर्शन गरेका हुन्।...

आन्दोलनमा सहभागी हुन काठमाडौँबाट मिटर ब्याज पीडितहरु गाउँ फर्के (तस्बिरहरु)

काठमाडौँ- मिटर ब्याज पीडितहरुको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएका करिब २ हजार पीडितहरु शुक्रबार गाउँ फर्केका छन्। उनीहरु मिटर ब्याजी साहुबाट पीडित भएपछि आन्दोलनका लागि तीन महिनाअघि काठमाडौँ आएका थिए। मिटर ब्याज पीडितहरुको आन्दोलनका प्रवक्ता निर्ग नवीनका अनुसार मिटर ब्याजसम्बन्धी कानुन आएकाले थप आन्दोलनका लागि करिब ५० जना काठमाडौँमा बसेर बाँकी सबै गाउँ फर्किएका हुन्। […]

लघुवित्त पीडितहरु सडकमै खाना खाँदै, संसद् घेर्न जाने तयारी (फोटोफिचर)

काठमाडौं, ४ असार । लघुवित्त पीडितहरु लामो समयदेखि आन्दोलित छन् । पीडितका केही समूहहरु अहिले पनि माईतीघरमा आन्दोलनरत छन् । आन्दोलनरत पक्षले आज सडकमै खाना खाएका छन् । उनीहरु केहीबेर पछि संघीय संसद् घेराउ गर्न जाने कार्यक्रम रहेको बताईको छ ।

मिटर ब्याँज पीडितहरु एक महिना देखि धर्नामा

काठमाडौं, वैशाख २३ । मिटर ब्याँज पीडित एक महिना देखि धर्नामा बसेका छन् । गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् । पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ […]

१२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु ( फोटोफिचर)

काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् । सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।  The post १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु ( फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा’

बेलहिया : लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेका छन्। लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पीडितलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिएका छन्।…

लघु वित्तविरुद्ध पीडितहरु सडकमा

लघु वित्तीय संस्थाबाट पीडित भएकाहरुले घोराहीमा प्रर्दशन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनाना घोराहीमा प्रर्दशन गरिएको हो ।विभिन्न ५ बुँदे माग राख्दै देश भरबाट लघुवित्तीय संस्थाबाट पीडितहरु आन्दोलित भएका छन् । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग गरेका छन् । त्इसैगरी लघुवित्तीय संस्थाहरुद्वारा लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने र […]

जनकपुर बम काण्डबारे उच्च अदालतको फैसलाप्रति पीडितहरु असन्तुष्ट

आइतबार अबेर उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका सम्बन्धमा फैसला गरेलगत्तै सो घटनाका पीडितहरु मर्माहत भएका छन् । उच्च अदालत जनकपुरले धनुषा जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै मुख्य योजनाकारको जन्मकैदको सजायलाई घटाएर सात वर्षसम्मको सजाय सुनाएको छ । उच्च अदालतको यो फैसलाले मिथिला आन्दोलनका सहिद परिवारदेखि घाइतेहरूसमेत निकै आक्रोशित बनेका छन् । उनीहरु उच्च अदालतको सो फैसलालाई पुनरावेदनको माग गर्दै सर्वोच्च अदालतमा जाने बताउँछन् ।के हो जनकपुर बम काण्ड ?पहिचान, अधिकार, सांस्कृतिक र भाषाको संरक्षण तथ