राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनेपछि  १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश

 राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन चयन भएपछि १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गरेका छन् । सो पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गरेको जनकारी दिइएको हो । पार्टी प्रवेश गर्नेमा सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, पूर्व बरिष्ठ प्रहरी उपरिक्षक दीपक रन्जित, कृषि उद्यमी तथा कृषि समूहका अध्यक्ष तेज बिक्रम थापा, बुद्ध धर्मका गुरु लाक्पा तामाङ, साधना कला केन्द्रका अध्यक्ष संगीतकार मिलन मोक्तान, धार्मिक, सामाजिक अभियन्ता अम

सम्बन्धित सामग्री

किन अमेरिका आउँदैछन् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका

राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका आउँदैछन् । प्रवासी नेपाली एकता समाज पानसको निमन्त्रणामा लिङ्देन अमेरिका आउन लागेको राप्रपा नेता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । लिङ्देन अक्टोबर २८ मा टेक्सास आउने र सोहीदिन टेक्सासमा हुने मम फेस्टिवलको आतिथ्यता ग्रहण गर्नेछन् । साथै नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । […]

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

६ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र ४ मंसिरको निर्वाचनमा राप्रपाले सफलता पाएकामा बधाई दिएका थिए । भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा […]

राप्रपा संसदीय दलकाे नेतामा राजेन्द्र लिङ्देन चयन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ । आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।

झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

राजेन्द्र लिङ्देन विजयी

काठमाडौं – झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले  ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए। यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

‘हौसिएका’ राजेन्द्र लिङ्देन

झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको ।  तर, सिटौलालाई सहयोग गर्न दल नेकपा […]

जितपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिष्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]