कानूनमन्त्रीले भने- ‘प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन’

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताएका छन्। पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा सुरू भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उनले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको…

सम्बन्धित सामग्री

संघीय सरकारलाई लमजुङबाट ७५ करोड राजस्व

लमजुङका विभिन्न सरकारी कार्यालयले संघीय सरकारलाई ७५ करोड बढी राजस्व बुझाएका छन् । एक स्थानीय तहसँगै संघीय सरकारअन्तर्गत रहेका जिल्लाका १७ वटा कार्यालयले नेपाल सरकारलाई राजस्ववापत ७५ करोड ३१ लाख ९२ हजार रुपैयाँ बुझाएका हुन् । प्रदेश सरकारलाई राजस्व बुझाउने कार्यालयमध्ये सबैभन्दा धेरै करदाता सेवा कार्यालयले बुझाएको छ । करदाता सेवा कार्यालयले मात्रै संघीय सरकारलाई […]

सरकारलाई समर्थन गर्न नेपाललाई प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । आज बिहान भएको भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् । भेटमा नेपालले...

आइजिपी बढुवामा सरकारलाई सहज

सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ।

सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनमा सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई आवश्यक निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि...

व्याकुल माइलाले आफ्नो पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने

१७ चैत, काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए । ‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको र यसको लागि प्रतिष्ठानलाई दिइसकेको छु,’ अनलाइनखबरसँग माइलाले भने । सरकारलाई […]

सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

कैलाली, भदौ २८ । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ । सोमबार धनगढीमा बसेको पार्टीको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको […]

सरकारलाई पूर्णता दिन अझै समय लाग्ने

काठमाडौं, १४ भदौ । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको हो । बैठकमा नेताहरुले सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल गरेका थिए । यसअघि माधव नेपालको कारण सरकारलाई पूर्णता दिन ढिलाई भैरहेको नेताहरुको भनाई थियो । तर, माधव नेपालले एमाले […]

गगन थापाले भने– नयाँ सरकारलाई यी अपराध गर्ने छुट छैन

काठमाडौं।नेपाली काग्रेसका सांसद थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अघिल्लो सरकारले गरेजस्तो काम गर्ने कुनैपनि हालतमा छुट नभएको बताएका छन्।संसदमा उनले भने–संसदलाई हेप्ने,अदालतलाई हप्काउने,न विधि मान्ने न विज्ञानलाई पत्याउने,स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने,जनताको दुहाई दिएर आसेपासेलाई पोस्ने, बाहिर सिंह जस्तो गर्जने,भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बारदली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन।’

एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।

‘सरकारलाई माओवादीको समर्थन छैन’

काठमाडौं, बैशाख ८ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्। पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकपछि श्रेष्ठले नयाँ सरकार गठनबारे छिट्टै निर्णय गरिने बताए। ‘ओली नेतृत्वको प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र रक्षा गर्ने सरकार […]