मुख्यमन्त्री अनुपस्थित भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठक आजै पौने ३ बजेसम्मका लागि स्थगित गरिएको हो।प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। अविश्वासको प्रस्तावमाथि प्रतिपक्षी दलका नेताहरुले बोलिसकेपछि जवाफ दिनका लागि मुख्यमन्त्री पोखरेल अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो। प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने रा

सम्बन्धित सामग्री

जेनेरेटरमा आगलागी हुँदा लुम्बिनी प्रदेशसभा बैठक स्थगित

दाङ : लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।   बुधबार दिउँसो १ बजेर ५० मिनेटतिर जेनेरेटरमा आगलागी भएको थियो।एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी गराएका थिए।अहिलेसम्म बैठक सञ्चालन भएको छैन्।  दोस्रो अधिवेशनको १७औँ बैठकमा एमालेका सांसदहरुले पनि संसद्लाई चल्न दिएका थिए।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि

एमालेको अवरोधले लुम्बिनी प्रदेशसभा बैठक स्थगित‚ तस्वीरसहित

दाङ : लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको छ। असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो। एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए।अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष ०८०/८१ को राजश्व र व्ययको

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।यसअ

भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल : असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो। असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधवार दिउँसो १ बजेसम्मका लागि…

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल – प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। एमालेले आफूले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ। एमाले सांसदले संसदभित्रै एकाधिकारवाद मुर्दावाद, हाम्रो […]

लुम्बिनीमा एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् चार दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।एमालेले आफुले बर्खास्त गरेका दुई सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाब जितेका अजय शाही र माओवादी रोजेकी विमला कुमारी  वलीलाई पार्टी विधानविपरीत काम गर

सत्तापक्ष बाहिरीएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं : सत्तापक्षका सांसद नै नआएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित  भएको छ। बिहीबार सुरु भएको प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।विपक्षीहरुले बजेटको छलफलमा बस्न अस्वीकार गरेपछि मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सबै सांसदहरुले बैठक बहिष्कार गरी बाहिरिएका थिए। सत्तापक्षका सबै सांसद बाहिरिएपछि पनि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका थिए।बजेटबारे प्रदेशसभा सदस्यहरुले उठाएका प्रश

सूचना टाँसेर लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरेर भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बजेट निर्णयार्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदले नै बैठक बहिस्कार गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभा बैठक स्थगन भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि बुधबारसम्मका लागि स्थगन भएको थियो । बुधबार बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएको हो। सूचनामा अर्को बैठक असार २७ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको […]