मकवानपुरमा एकाबिहानै शंकास्पद वस्तु फेला

मकवानपुरको कामानेमा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमनास्थित कमाने फाएरलाईनमा उक्त शंकास्पद बस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै सो क्षेत्रलाई शिल गरिएको उनले बताए । उक्त शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको उनले बताए । स

सम्बन्धित सामग्री

धनकुटाको बेलाहारामा शंकास्पद वस्तु फेला

५ मंसिर, धनकुटा । धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ ।बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या […]

कञ्चनपुरको भीमदत्तमा शंकास्पद वस्तु फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ।आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारेको छ।

चैनपुर मतदान केन्द्रनजिकै शंकास्पद वस्तु फेला

बझाङ सदरमुकाम चैनपुर को मतदान केन्द्र नजिकै शंकास्पद वस्तु फेला परेको छ। आज बिहानै मतदाताहरु मतदान गर्न मतदान स्थलतिर जादा मतदान स्थल नजिकै शंंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेला परेपछि मतदातामा त्रास...

बैतडीको तेस्रो स्थानमा पनि शंकास्पद वस्तु फेला

बैतडी : सुर्नया गाउँपालिका-३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ।  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी, क्याप्टेन नवराज फु

रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला

सैनामैना नगरपालिका-११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, बम भएको आशंका

७ भदौ, धनगढी । कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर […]

बूढीगंगा राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङ – मोरङको कोसी राजमार्ग सडकखण्डस्थित बूढीगंगा गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार अपराह्न गाउँपालिका–३ गोकुवा सडकखण्डमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। प्रहरी प्रमुख जिसीका अनुसार प्रिमियर वायर्स उद्योगअगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो। बम भएको आशंकामा सेनाको टोली बोलाइएको उनले बताए। उक्त […]

नो एमसीसी लेखेको शंकास्पद वस्तु फेला

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटार कमलधारामा मंगलबार नो एमसीसी लेखेको शंकास्पद वस्तु फेला परेको छ।...

वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ।...