बलात्कार र हत्याका दुई फरार अभियुक्त पक्राउ

बर्दियामा जबर्जस्ती करणी र कर्तव्यज्यान मुद्दाका दुई जना फरार अभियुक्तहरू पक्राउ परेका छन् । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्त मधुवन नगरपालिका-३ का भिख्खु थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २ वर्ष ११ महिना ४ दिन कैद सजाय भएका थारुलाई घर निजकै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।

सम्बन्धित सामग्री

अपांग नाबालिग करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

२४ पुस, पोखरा । अपांग नाबालिग बलात्कार अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ का ७१ वर्षीय तारानाथ तिवारी छन् । तिवारी पुस २२ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । तिवारीले ०७६ साउन ७ गते […]

बलात्कार मुद्दामा सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इबरार अहमद मनियार पक्राउ परेका छन् ।

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार अभियुक्त पक्राउ

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इज

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बुटवल । दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।  उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ ।

आठ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ

धनुषा – महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्याको अभियोगमा पक्राउ परेका छन् । सोनालीको हत्या भएको झण्डै २ महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।   सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरी...

बालिका बलात्कारका फरार अभियुक्त पक्राउ

धनगढी:  बुधबार बालिका बलात्कार गरी फरार एक अभियुक्तलाई प्रहरीले आइतबर पक्राउ गरेको छ। बालिका बलात्कारमा कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाका हर्क कुँवर पक्राउ परेका हुन्। राति घरमा कोही नभएको अवस्थामा सोही ठाउँकी १४ वर्षीया बालिका बलात्कारपछि कुवर फरार रहेका थिए। घटनाको प...