भारतमा थपिए ४१ हजारभन्दा बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी  कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो पाँच दिनयता लगातार ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

सम्बन्धित सामग्री

आज २६० कोरोना संक्रमित थपिए

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३८४४ जनामा गरिएको परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिल देशभरि ११७१ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।

आज एकैदिन १६८ कोरोना संक्रमित थपिए

काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ३०२० जनामा गरिएको परीक्षणमा १६८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, आज ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिले देशभरि ७७० जना सक्रिय संक्रमित छन् ।

आज ४० जना कोरोना संक्रमित थपिए

काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयको नयाँ अपडेटअनुसार आरटी/पिसिआर र एन्टिजेनमार्फत गरिएको ३०१० परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा कोरोना जित्नेहरुको संख्या भने १९ पुगेको छ । अहिले देशभरि ३४८ जना सक्रिय संक्रमित रहेका छन् ।

आज थप १९ संक्रमित थपिए, १४९ संक्रिय संक्रमित

काठमाडौं, ३ जेठ । नेपालमा आज थप १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४१ सय ९७ जनाको परीक्षणमा पीसीआरबाट १८ जना र एन्टिजेन विधिबाट १ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ८ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रिमतको संख्या १४९ रहेको छ । आज […]

आज १४ जना कोरोनाको नयाँ संक्रमित थपिए

काठमाडौं, २४ बैशाख । आज कोरोनाको नयाँ संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २७१६ जनामा गरिएको नमूना परीक्षणमा १४ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, २१ जनो कोरोना जितेका छन् । अहिले देशभरि सक्रिय संक्रमित भने २०५ जना रहेका छन् ।

आज १५ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ बैशाख । आज १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, १८ जनाले भने कोरोना जितेर डिस्चार्ज भएको जनाईएको । आरटी/पिसिआर र एन्टिजेन गरि जम्मा ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षणा गरिएको […]

उपत्यकामा थपिए आज १४६ संक्रमित

काठमाडौँ, ६ पुस । पछिल्लो २४ घन्टामा आज देशभर २ सय ९० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ४६ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ९० , ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित थपिएका हुन् ।

काठमाडौंमा थपिए २४१ संक्रमित

काठमाडौँ, ३ असोज । आज देशभर ७ सय ३४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय ४१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा १८७ , ललितपुरमा २२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै […]

काठमाडौंमा एकैदिन ४९५ संक्रमित थपिए

काठमाडौँ, ३० भदौ । आज देशभर १७ सय ६० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना […]

काठमाडौंमा २७३३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको छ । कहाँ कति संक्रमित थपिए यो तल हेर्नुहोस्आज देशभर भने ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै