रामेछाप जिल्ला अभ्यास मनसुन

रामेछापमा मंगलबार रामेछाप जिल्ला अभ्यास मनसुनको डेमो गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले आयोजना गरेको विपद् पूर्वतयारी तथा विपद प्रतिकार्य पूर्ब अभ्यासमा मनसुनका बेला हुन सक्ने सम्भावित बाढीपहिरो र त्यसबाट पर्न जाने क्षति लगाएत खोज तथा उद्धारको समेत अभ्यास गरिएको थियो ।डेमोमा रामेछापको पश्चिमी भेगमा जेठ ३० गते राति परेको अबिरल वर्षादका कारण […]