तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको तेस्रो स्थानको लागि नेपालले आज (मंगलबार) उज्वेकिस्तानसँग खेल्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा दिउँसो १ः१५ बजे हुनेछ । पुरुष टोली उज्वेकिस्तानलाई हराउँदै कास्यपदक जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो सस्करणमा नेपालले कास्यपदक जितेको […]