सनराइज बैंकद्वारा धनकुटामा काउन्टर सेवा सञ्चालन

काठमाडौँ – सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लास्थित ५ नम्बर वडामा काउन्टर सेवा सञ्चालन गरेको छ। काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ। उक्त सेवाको उद्घाटन सन्राइज बैंकका प्रदेश १ का प्रमुख विवेककुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखाप्रबन्धक दिनेश शर्मा अधिकारीलगायतले संयुक्त रूपमा गरेका थिए। उक्त कार्यक्रममा स्थानीय उद्योगी, […]

सम्बन्धित सामग्री

सनराइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ – सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत जनता मावि शुद्धोधन गाउँपालिका–७, रुपन्देहीमा सञ्चालन गरिएको थियो। उक्ते शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवासमेत लिएका थिए।  त्यसैगरी, सन्राइज बैंकको दुहबी […]