सुल्झिन नसकेको सानेपा हत्या प्रकरणः 'रअ कनेक्सन'देखि लिभिङ टुगेदरसम्म अनुसन्धान, प्रगति शून्य !

ललितपुरको सानेपामा भारतीय नागरिक सत्यनारायण तारिकको हत्याको अनुसन्धान नयाँ पाटोबाट गर्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।  महानगरीय अपराध महाशाखाको टोली र महानगरीय प्रहरी परिसर ललिपुरको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।  तारिकले प्रयोग गर्ने मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण गर्दा पनि केही क्लु पत्ता लागेको छैन । ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं, तर अपराधी ठ्याक्कै पत्ता लागेको अवस्था छैन,’ महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रह...

सम्बन्धित सामग्री

लिभिङ टुगेदर : कानुन र समाजका लागि चुनौती

नेपालमा मात्र होइन, विश्वमै ‘लिभिङ टुगेदर’को सर्वमान्य अवधारणा र परिभाषा पाइँदैन । एक्काइसौँ शताब्दीमा यसको प्रचलन जति बढ्दै छ, त्यति नै यसले समाजमा निम्त्याएको असहजता र चुनौती पनि बढ्दो छ । नेपालमा...

लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या – देशसञ्चार

जनकपुरधाम– सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ। श्रीमान्‌को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै

सामाजिक प्रयोगशालामा 'लिभिङ टुगेदर'

बेलैमा सहवासलाई व्यवस्थित गर्न सकिएन भने यसले समाजमा निम्त्याउने जटिलताबाट राज्य र समाज संकटमा पर्न सक्छ भने हाम्रो सामाजिक संरचना पनि खलबलिन सक्छ ।

समलिंगी पिरती र लिभिङ टुगेदर

६ वैशाख, काठमाडौं । समलिंगी सम्बन्धलाई अझै पनि समाजले सहर्ष स्वीकार गरिसकेको छैन । समान लिंगबीच हुने शारीरिक आकर्षण, भावनात्मक निकटता र दाम्पत्य सम्बन्धमाथि दुनियाँले बक्रदृष्टि लगाउने गर्छ । त्यसैले समलिंगीहरु आफैलाई लुकाएर अनि खुम्च्याएर बस्न बाध्य छन् । आफ्नो सम्बन्धलाई स्थापित गर्नका लागि उनीहरुले घरभित्रै लड्नुपरेको छ । समाजसँग लड्नुपरेको छ । राज्यसँग लड्नुपरेको […]

‘लिभिङ टुगेदर’ को व्यवस्थापन

सुदीप अर्याल: करिव २ बर्ष अगाडि, स्नातक अन्तिम बर्षमा अध्यन गर्दै गर्दा, म सङ एक जना महिला क्लाइन्ट सम्पर्क मा आएकी थिइन। सिन्धुपाल्चोक घर भएकी उनलाई, काठमाडौका सम्पन परिवारका केटाले, १-२ बर्स हामी लिभिङ टुगेदरमा बसम म परिवारलाई मनाउछु अनि बिहे गरम ला भन्ने सहमतीमा राखेका रहेछन। उनिहरु बिचको सम्बन्ध विवाह पुर्व बाहिर नल्याउने सहमति मा […]

‘लिभिङ टुगेदर’ ले जन्माएको डरलाग्दो अवस्था

कुनै समय थियो, जतिबेला धर्म र संस्कृतिलाई आधार मानेर कलिलै उमेरमा छोरीको कन्यादान गरिन्थ्यो । हाम्री हजुरआमाको पनि ७ वर्षमा विवाह भएको अरे । विवाहपछि ५ वर्षसम्म माइत नै बस्नु भयो रे । म सम्झिन्छु त्यो अमेरमा कहिले नाच्दै, कहिले गीत गाउँदै हिँडेका ती बनपाखा, घरको आँगन, मतान, पानी ल्याउने खोला, भारी थकाइ बिसाउने भन्ज्याङको कति माया लाग्थ्यो होला ।कठै । कति निष्ठुरी ती बाउ आमा । कति निर्दयी ती समाजका मान्छे । कति पापी ती पुरुषहरु, जो कलिला छोरीहरुलाई काखी च्याप्न सहर्ष स्वीकार गर्थे । त्यो समय धेरै

‘लिभिङ टुगेदर’ मा बस्दै आएका जोडीको मृत्यु

काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएका एक युवक र युवतीको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा …

लिभिङ टुगेदर : सम्बन्धमा दरार आएपछि प्रेमीले प्रेमिका नै चिन्दैनन्

डेढ वर्षसम्मको प्रेम सम्बन्धपछि विशाल पौडेल र रिना मगर (नाम परिवर्तन) ‘लिभिङ टुगेदर’ बस्न थाले । विगत दुई वर्षदेखि उनीहरु लिभिङ टुगेदर बस्दै आएका थिए । पारिवारिक सहमतिबिनै लिभिङ टुगेदर बसेका उनीहरुबीच यतिबेला सम्बन्धमा दरार आएको छ, र, यो विवाद महिला आयोगसम्म आइपुगेको छ ।लामो समय परिवार र समाजको आँखा छलेर बसिसकेपछि रिनाले यो सम्बन्धलाई विवाहमा परिणत गर्न आग्रह गरेपछि विशालले असहमति जनाए । त्यही असहमति बढ्दै गएपछि उनीहरुको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।  विवाहपछि मात्रै बच्चा

प्रेरणाको ‘लिभिङ टुगेदर’ सार्वजनिक

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको पाँचौ उपन्यास ‘लिभिङ टुगेदर’ आइतबार राजधानीमा एक समारोहका बीच