अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?

काठमाडौं : अमेरिकी वायुसेनाको विमान (यूएस एयरफोर्स) आज नेपाल आएर फर्किएको छ। आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको विमान मध्यान्हतिर फर्किएको हो। 'बिहान ९ बजेतिर आएको थियो। दिउँसो नै फर्किसकेको छ,' विमानस्थलका एक कर्मचारीले भने। विमानले अमेरिकन दूतावासको आवश्यक सामाग्री र कर्मचारी छोडेर फर्किएको ती कर्मचारीले जानकारी दिए।

सम्बन्धित सामग्री

जापानको एयरपोर्टमा फेरि ठोक्किए विमान

३ माघ, काठमाडौं । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् […]

दुई विमान एकआपसमा ठोक्कियाे

एजेन्सी । बेलायतमा दुई विमान एकआपसमा ठोक्किएका छन् । हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका हुन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको बीबीसीले जनाएको छ। कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख […]

यती एअरलाइन्सले नयाँ विमान थप्यो, एटीआर ७२–५०० विमान काठमाडौंमा अवतरण

काठमाडौं, २० भदौ । यती एअरलाइन्सले एटीआर ७२–५०० विमान थप गरेको छ । कम्पनीले सेवा विस्तार गर्ने क्रममा छैटौँ विमान सोमबार दिउँसो ३ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभसन कम्पनीबाट लिजमा लिएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै […]

यती एयरलाइन्सद्वारा नयाँ विमान थप

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आज सोमबारदेखि नयाँ विमान थप गरेको हो । यती एयरलाइन्सको छैटौँ विमान सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिङ्गापुर

यती एयरलाइन्सले थप्यो नयाँ विमान

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौँ विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले […]

विमान

एक तीर्थयात्रामा निस्केको विमान आकाशमा उड्दा, धरतीबासीहरु, घरबाहिर निस्कँदै, साना बच्चासँग जिस्कँदै, भनिरहेथे यस्तो पो बन्नुपर्छ पाइलट जसले हरेकका सपनामाथि विमान चलाउन सकोस् । मुसुक्क मुस्काउँदै मख्ख पार्दै, ती घिमिरे र पोखरेल बाबु घोत्लिरहेथे त्यो विमानतिर अनि झुकाउँथे शिर शहीद दिवसमा झैं किताबका पानाहरूमा । आँखाहरु दौडिरहेथे, उड्ने बेलाको विमानका पाङ्ग्राहरु झैं, कान उडिरहेथे भावना […]

एलियनको 'युएफओ' जस्तै रावणको पुष्पक विमान, सम्भव थियो त्यतिबेला विमान निर्माण ?

भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो । सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन् । प्राचीन विमान दुई किसिमका थिए : मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे । ऋग्वेदमा कम्तीमा पनि २०० चोटि विमानहरूको चर्चा भेटिन्छ । तिनमा तीनतल्ले, त्...