यस वर्ष मनसुनी हावाको प्रभाव बढ्दै जाँदा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाको पानीले तटवर्ती बस्ती तथा मैदानी भागहरू डुबानमा परेका छन् । नदी किनाराका जमिन तथा बस्तीहरू निरन्तर कटानमा परिरहेका छन् । पहाडका बस्तीहरू पहिरोले पुरिने र च्यापिने क्रम बढ्दै गएको छ । सिंगो देशको आवतजावत निकै प्रभावित भइरहेको छ । सडक …