भक्तपुर । विहान सवेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । सात दिन सम्म चल्ने सापारु जहिले पनि तलेजुबाट नै निकालेर थालनी गरिदै आएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि […]
The post भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.