विपद् पूर्वतयारी प्रभावकारी बनाउन राज्य समितिको निर्देशन

राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारले आवश्यक समन्वय, साझेदारी र सहकार्यमार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्वतयारी, प्रविधि, शिक्षा, उपकरण, स्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।विपद् जोखिम न्यूनीकरण गर्न […]