सुदूरपश्चिम– सुदूरपश्चिम सरकार पुनर्गठन गरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । त्यसैगरी, आर्थिक मामिलामन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीको तर्फबाट […]