महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।