अन्तिम पाल्पाली राजाका अन्तिम दिनहरू

पाल्पाली राजा मुकुन्द सेन (द्वितीय)का महादत्त, सुरवीर, करुवीर, चन्द्रवीर र ध्वजवीरसमेत पाँच भाइ छोरा थिए । छोरी राजेन्द्रलक्ष्मीको गोरखाली युवराज प्रतापसिं शाहसँग विवाह भएको थियो । जेठा छोरा राजा महादत्त सेनका पृथ्वीपाल, रणबहादुर र समरबहादुरसमेत तीन भाइ छोरा थिए । महादत्त सेनको अवधका नवाब आसफुद्दौलासँग गहिरो दोस्ती थियो । नवाब बराबर तराईमा सिकार खेल्न आउने […] The post अन्तिम पाल्पाली राजाका अन्तिम दिनहरू appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिका– ५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनर्निर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो । विभागको टोलीले मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल)को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली […]

फूलबारी पार्क: लुम्बिनीमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय स्थल (तस्बिरहरु)

सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पिकनिक, विवाह, भेटघाट, सामाजिक संघसंंस्थाका विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ । ३० को दशकबाट पुनर्जागरण र ५० को दशकबाट पुनः निर्माण शुरु भएको यो उद्यान देशकै नमूना र अगुवा उद्यानको रुपमा प्रख्यात भएको छ ।

बाइसे चौबीसे राज्यकालको एक समृद्ध र शक्तिशाली राज्य तनहुँसूर ओझेलमा

विसं १६१० सम्म पाल्पा राज्यअन्तर्गत पर्ने तनहुँ राज्य तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले आफ्ना छोरालाई भागवण्डा गरेको समयदेखि विसं १८३९ सम्म एक स्वशासित अखण्ड राज्यका रूपमा तनहुँसूर रहेको थियो ।

देवघाटको देवालयमा पुरातत्व विभागद्वारा उत्खनन

तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागद्वारा उत्खनन कार्य भईरहेको छ । विभागको टोलीद्वारा गत सातादेखी मन्दिर परिसरको पाँच वटा मन्दिर (पन्च देवल) को उत्खनन् भईरहेको छ । पाँच सय वर्ष अघि तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशुली र कालिगन्डकीको संगम देवघाटमा आई ध्यान गरि विभिन्न मठ मन्दिर र देवालयहरुको निर्माण गरेको विभिन्न प्रमाणहरुको आधारमा त्यस समयमा निर्मित मठ मन्दिर र देवालयहरुको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो । मन्दिर परिसरमा रहेका पाँच मन्दिरहरु मध्ये चक्रवर्ती महादेवको मन्दिरको गत वर्ष ८० लाखको लागतमा पुननिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरहरुको अहिले उत्खनन् भईरहेको छ । गत वर्षको मन्दिर पुननिर्माणको क्रममा पाँच सय वर्ष अघि (सन १५०६ ) को राजा मणिमुकुन्दशेनको शिलालेख र करुवामा पैसाको सिक्काहरु भेटिएको देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।