अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो वैशाख ७ गते काठमाडौँबाट ¥यालीसहित ल्याइने र वैशाख ८ गते  कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो । मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा त

सम्बन्धित सामग्री

भक्तपुरको नैचालमा बुद्ध मूर्ति स्थापनाको तयारी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ गुम्वाडाँंडा नैचालमा झन्डै दुई सय घरधुरीहरू रहेका छन्।...

उपत्यकाका दुई शहरबीच विवाद बढाउने मूर्ति स्थापनाको कथा

१३ वैशाख, काठमाडौं । जात्रैजात्राको उपत्यका काठमाडौंमा हरेक पर्व र जात्रापिच्छे रोचक किंवदन्ती र कथाहरु छन् । यिनै कथाहरुमा आधारित दुई मूर्ति र प्रतिमूर्ति स्थापनाका कारण अहिले उपत्यकाका दुई शहरबीच किचलो सुरु भएको छ । कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यागंःथामा सुखी गँछे: समाजले याकःमिसाको मुर्ति र रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना गरेपछि उपत्यकाका दुई नगरबीच साँस्कृतिक […]

बौद्ध विश्वविद्यालयका सभा-समारोहमा बुद्ध वन्दना र मूर्ति अनिवार्य

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत हुने औपचारिक सभा-समारोह तथा बैठकहरुमा बुद्ध वन्दना र बुद्ध मूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध वन्दना र बुद्ध मूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवर्द्धन गर्न सभा-समारोहमा बुद्ध वचनको प्रार्थना र बुद्ध […]

अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

माडी, बैशाख ४ । चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो चैत ७ गते काठमाडौँबाट ¥यालीसहित ल्याइने र चैत ८ गते कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण […]