पत्रकार मृत्यु प्रकरण : दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

आइतबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका सुर्खेतका पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले जिल्ला प्रहरी कार्यालय र पिपिराचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा आइतबार नै मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँद

सम्बन्धित सामग्री

सहचालक मृत्यु प्रकरण : चरिकोट–सिँगटी सडक अवरूद्व

यात्रुबाहक बसमा मृत फेला परेका सहचालकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आइतबार बिहानैदेखि चरिकोट–सिँगटी सडक अवरूद्व पारेका छन् ।