राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् ।देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । जसपाको उपेन्द्र यादव समू

सम्बन्धित सामग्री

नयाँ पार्टी खोल्ने तयारीमा रहेका राजेन्द्र महतो किन गए नयाँदिल्ली ?

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो नेता राजेन्द्र महतो यति बेला नयाँदिल्ली पुगेका छन्।...

नयाँ पार्टी खोल्ने तयारीमा रहेका राजेन्द्र महतो किन गए नयाँदिल्ली ?

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो नेता राजेन्द्र महतो यति बेला नयाँदिल्ली पुगेका छन्।...

राजेन्द्र महतो पराजित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका हुन्।...

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित, २ हजार बढी मतले यादव निर्वाचित

सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित भएका छन्। महतोलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादवले पराजित गरेका हुन्।

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो फेरि पछाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।

जुलीको गुण तिर्दै राजेन्द्र महतो, धनुषा–३ छोडेर सर्लाही जान सहमत

काठमाडौं, १४ असोज । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा–३ बाट चुनाव नलड्ने भएका छन् । ०७४ मा सो क्षेत्रबाट जितेका महतो यसपटक सर्लाही जाने तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र लोसपाबीच सहकार्य हुने चर्चा छ । ०७४ को निर्वाचनमा एमालेको समर्थनमा राजेन्द्र महतो निर्वाचित भएका थिए । त्यतिवेला […]

केपी ओलीको अडानपछि राजेन्द्र महतो सर्लाही ‘ब्याक’

नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका

राजेन्द्र महतो पुस्तक लेखनमा व्यस्त

नेपाली राजनीतिमा चर्चामा आइरहने एक राजनीतिकर्मी हुन् लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो । तर अचेल उनी त्यति दृश्यमा देखिएका छैनन् । महतो सार्वजनिक कार्यक्रमहरुमा पनि त्यति देखिँदैनन् । त्यसको कारण हो उनी अहिले ‘पुस्तक लेखन’ मा व्यस्त छन् ।आफ्नो ३० दशकको राजनीतिक घटनाक्रमलाई खोतल्ने र त्यसलाई लिपिबद्ध गर्ने कार्यमा उनी व्यस्त छन् । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोष मेहताले भने, ‘नेता महतोजी अचेल राजनीतिमा सक्रिय हुनुका साथै किताब लेखनमा