सरकारको लक्ष्य : संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व

२४ साउन, काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ । यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै मन्त्री बन्दीले थपे, ‘मलाई लाग्छ, यो लक्ष्यमा दलहरु पनि प्रतिवद्ध छन ।’ […]

सम्बन्धित सामग्री

संघमा ४० र प्रदेशसभामा ४२ प्रतिशत महिला पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य रहेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामाको बैठकमा सरकारको तर्फबाट धारणा राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको बताए । आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने […]