लिभरपुलको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित निकालेको हो। खेलको ४३ औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। यो सँगै मानेले लिभरपुलका लागि १०० औं गोल पनि पुरा गरे।…

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी पराजित

काठमाडौं, कात्तिक २७ । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएको हो। ब्रेन्टफोर्डको जितमा इभान टोनीले दुबै गोल गरेका थिए । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा […]

न्युक्यासलसँग रोकियो म्यानचेस्टर सिटी

लिग च्याम्पियन म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लियो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको फेरि शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा ब्राइटनमाथि ३–० को जित दर्ता गरेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि ५३ औँ मिनेटमा रियाद महरेज, ६५ औँ मिनेटमा फिल फोडिन र ८२ औँ मिनेटमा बेर्नार्डो […]

म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । हिलो लेगमा निकालेको १–० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। एट्लेटिकोको मैदानमा भएको दोस्रो […]

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको  सेमिफाइनलमा

काठमाडौं : म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको  सेमिफाइनलमा पुगेको छ।गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र एट्लेटिको म्याड्रिड गोलरहित बराबरी खेलेपछि सिटीले समग्रमा १(० को अग्रता हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।एटलेटिको म्याड्रिडको घरेलु मैदानमा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा सिटीले एटलेटिकोलाई रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ।स खेलमा खेलको ९१औ मिनेटमा एटलेटिकोका फेलिपले रातो कार्ड पाएका थिए ।अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले रियल म्याड

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

साविक विजेता म्यानचेस्टर सिटी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो । वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल […]

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं : प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।गएराति सम्पन्न खेलमा क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी सेमिफाइनलमा पुगेको हो ।सिटीको जितमा रियाद महरेज र फिल फोडेनले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि जुडे बेलिंग्हमले एक गोल गरेका थिए । यससँगै डोर्टमण्डको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ। त्यस्तै म्यानचेस्टर सिटी यस सिजनमा सेमिफाइनलमा