एसियन सेन्ट्रल जोन भलिबल : पदक भित्र्याउने लक्ष्य

५ पुस, काठमाडौं । यसै साता बंगलादेशमा सुरु हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टिमले कम्तीमा पनि पदक छुने लक्ष्य राखेको छ । महिला टोलीले भने यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणको सेन्ट्रल जोनमा तेस्रो हुँदै ऐतिहासिक पदक जितेको पुरुष टोलीले […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीलाई नेकोसले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप च्याम्पियन महिला भलिबल टिमलाई […]

सेन्ट्रल जोन विजेता महिला भलिबल टिमलाई नेकोसले सम्मान गर्ने

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताकाे विजेता नेपाली महिला भलिबल टिमलाई नगद सहित सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप नेकोसले च्याम्पियन महिला भलिबल टिमलाई फागुन ७ नगदसहित सम्मान गर्ने जनाएको छ । काठमाडौंमा आइतबार सम्पन्न […]

भलिबल टोली बिहीबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० […]

महिलातर्फ नेपाल अपराजित

साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले...

सेन्ट्रल जोन भलिबल – माल्दिभ्समाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको सुरुवातदेखि नै अग्रता बनाएको नेपालले पहिलो सेट संघर्षपुर्ण रुपमा आफ्नो […]

सेन्ट्रल जोन भलिबल – पुरुष टोलीले माल्दिभ्ससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने झिनो सम्भावना रहेको नेपाललाई शीर्ष चारमा रहन यो खेलमा जित आवश्यक छ । नेपालको ३ खेलमा […]

महिला भलिबलमा नेपालको दोस्रो जित

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिला भलिबलको साविक विजेता नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले कपक्षीय जस्तै बनेको खेलमा माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हराउँदै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ । ६ राष्ट्र सहभागी …

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपालको कठिन जित

साविक विजेता नेपाली महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताअन्तर्गत श्रीलंकामाथि कठिन जित हात पारेको छ । नेपालले प्रतिस्पर्धात्मक ३–२ को सेटमा बिहीबार श्रीलंकालाई निराश पारेको हो ।...

पुरुष र महिला भलिबल टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले पुसमा बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि आइतबार महिला र पुरुष राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ । संघले महिला र पुरुषको समान १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुष टोलीमा स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । […] The post पुरुष र महिला भलिबल टोली घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट

बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभिए) ले दोस्रो चरणका लागि १६ खेलाडी छनोट गरेको छ । मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलो चरणका छनोटबाट चार खेलाडी बाहिरिएका छन् । जसमा झमन सिंह दर्जी, दिल बहादुर सुनार, विजय थापा र दुर्गा महतो १६ भित्र पर्न असफल भए । भलिबल च्याम्पियनसिप आगामी २१-२९ डिसेम्बरसम्म सञ्चालन हुँदैछ ।संघले अन्तिम १२ सदस्यीय टोली घोषणा अर्का