साढे दुई वर्षदेखि चिनियाँ नाकाबाट हुने निर्यात ठप्प

चीनतर्फको व्यापार घाटा बढ्दो, उत्तरी नाकाबाट २७ अर्बको आयात हुँदा निर्यात शून्य, सरकार र व्यवसायीले निर्यात खोलिदिन पटक–पटक गरेको आग्रह चीनले सुनेन चालू आर्थिक वर्षको आठ महिनामा नेपालले चिनियाँ नाका रसुवा र...

सम्बन्धित सामग्री

तातोपानी नाकाबाट निर्यात खुलाउन नेपाल र चीनबीच सहमति

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो । नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा […]

मुख्य व्यापारिक केरुङ नाका बन्द

काठमाडौं, माघ ९ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको […]

केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो ।

अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा चीनको ‘नाकाबन्दी’

नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन...

आठ वर्षदेखि अघोषित नाकाबन्दीको अवस्थामा तातोपानी

नेपाल चीन व्यापारको सबभन्दा प्रभावकारी नाका मानिएका तातोपानी नाकाबाट विगत आठ वर्षमा आयात न्यून र निर्यात शुन्य रहेको छ । २०७१ सालको जूरे पहिरोपछि तातोपानी नाकाबाट व्यापार बन्द जस्तै रहँदै आएको छ । एक किसिमले तातोपानीमा अघोषित नाकाबन्दी नै लागेको छ । २०७१ साउन १७ गते जुरे पहिरोपछि तातोपानीमा रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन …

आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य

काठमाडौं, फागुन ३ । उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । […]

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन प...

डेढ वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो। २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

डेड वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेड वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो ।

रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प

रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक वर्षदेखि ठप्प छ । आयात पनि न्यून मात्रामा भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको एक वर्ष पूरा भयो । अहिले नाकाबाट दैनिक चाइनिज ५ कन्टेनर मात्र सामान आयात भइरहेको छ ।