एमालेबाट अलग्गिने बाटो रोज्दै प्रभु साह, आगामी बाटो कतातिर?

काठमाडौं : २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएका थिए प्रभु साह। तर, उनको यो विरोध धेरै लामो समयसम्म टिकेन। तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल समूहको बैठकबाट बाहिरिएर बालुवाटार हुँदै शीतल निवासमा पुगेर मन्त्रीको सपथ लिएसँगै उनको विरोधले बिट मार्‍यो र सिंहदरबारको ढोका…

सम्बन्धित सामग्री

प्रभु साह आम जनता पार्टीको सांसद

काठमाडौं, फागुन १२ । निर्वाचन आयोगले स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको भन्दै संसद् सचिवालयमा पत्र पठाएको छ। बिहीबार सचिवालयमा पठाइएको पत्रमा स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको उल्लेख गर्दै पत्र पठाएको हो। संसदमा आम जनता पार्टीको एक सिट हुनेछ। कानुन बमोजिम एक सिट जिटेको पार्टीले पनि स्वतन्त्र हैसियत […]

नयाँ पार्टी खोल्ने तयारीमा प्रभु साह

स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए । यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्म

स्वतन्त्र उम्मेदवार प्रभु साह रौतहट ३ बाट विजयी

नेकपा एमालेबाट टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह निर्वाचित भएका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट साह प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका हुन्।...

रौतहट–३ बाट प्रभु साह विजयी

वीरगन्ज – रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन्। साह ३२ हजार ४३७ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २ सय मत पाए। साह निकटतम प्रतिस्पर्धीभन्दा ७ हजार २ सय ३७ बढी मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। साहले नेकपा एमालेले […]

रौतहट-३ प्रभु साह निर्वाचित

काठमाडौं, ८ मंसिर । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत ल्याएका हुन् । साह उम्मेदवारी दिनुअघिसम्म एमालेमा थिए । एमालेबाट उम्मेदवारी नदिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

रौतहट-३ मा पछि परे प्रभु साह

५ मंसिर, काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् । नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् । साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ […]

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए । नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए […] The post नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रभु साह प्रमुख अतिथि बनेको नगरसभामा झडप

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा दुई पक्षबीच झडप भएको छ। बिहीबारको पाँचौं नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुडा गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।नगरसभामा नेकपा माओवादी परित्याग गरेर हालै एमाले बनेका पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथि थिए। सो नगरपालिका की प्रमुख रीनाकुमारी साह प्रभु साहकी श्रीमती हुन्।प्रभु साह र अन्य दलका कार्यकर्ताबीच नगरसभा चलिरहेकै बेला झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।साह पक्षका कार्यकर्

प्रभु साह सहभागी मौलापुरको नगरसभामा झडप

रौतहट / नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि भएकाे रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको बुझिएकाे छ । The post प्रभु साह सहभागी मौलापुरको नगरसभामा झडप appeared first on Purbeli News.

प्रभु साह एमालेमा बस्न नचाहेपछि....

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ । स्रोतका अनुसार प