स्वदेश आएलगत्तै सन्दीप पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश आइपुगेका छन् । स्वदेश आएलगत्तै सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । खराब मौसमका कारण विमान आइपुग्न निर्धारित समय भन्दा केहि समय ढिला भएको बताइएको छ । हिजो राती सामाजिक सञ्जालमा कतार एयरवेजको विमानबाट बिहान १०ः०० बजे […]

सम्बन्धित सामग्री

श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

काठमाडौं । श्रीलङ्काले विदेशमा कार्यरत ३० श्रीलङ्काली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नावालिगामाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका पूर्व कप्तान लामिछाने फरार रहँदै आएका थिए । पक्राउ परे लगत्तै उनी माथिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

सन्दीप लमिछाने नेपाल आइपुगे : विमानस्थलबाटै पक्राउ

काठमाण्डौ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् ।  उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए । सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयो...

सन्दीप लामिछाने स्वदेश फिर्ता

नेपाली क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।  कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् गराएका थिए। त्रिभुवन...

स्वदेश फर्कदै सन्दीप लामिछाने, विमानस्थलमै पक्राउको तयारी

काठमाडौं, २६ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् । उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो । लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए । उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए । लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी […]

स्वदेश फर्किएका राजापाक्षेलाई पक्राउ गर्न माग

काठमाडौँ – स्वदेश फर्किएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेलाई पक्राउ गर्न माग गरिएको छ। प्रदर्शनकारी नेताहरुले उनलाई गिरफ्तार गर्नुपर्ने माग गरेका हुन् । जुलाईमा प्रदर्शनकारीले उनको सरकारी आवासमा प्रवेश गरेपछि राजापाक्षे भागेका थिए। ७३ वर्षीय राजापाक्षेले सिंगापुरबाट नै राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी थाइल्यान्डको ब्यांकक पुगेका थिए। ‘कुनै देशले पनि लिन नमानेपछि गोटाबाय […]

साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली

दोहा – साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई  गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो । रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका ३ जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ । दूतावासका स्थानीय जनसम्पर्क अधिकारी […]

मलेसियामा गैरकानुनी कामदारमाथि धरपकड, कसरी फर्कने स्वदेश ?

दोहा– तपाईं मलेसियामा गैरकानुनी (इलिगल) हुनुहुन्छ ? यदि हो भने चाडैँ स्वदेश फर्किने प्रक्रियामा जानुहोला नत्र कुनै पनि समय पक्राउ पर्नुहुनेछ । पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान चलाएपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ पर्न थालेका छन् । शाह आलमस्थित एक कम्पनीमा सोमबार बिहान ११ बजे शुरु भएको धरपकडमा बेलुकासम्म […]

स्वदेश फर्किएसँगै रुसका विपक्षी नेता नाभाल्नी पक्राउ

५ माघ, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन् । आइतबार जर्मनीबाट रुस फर्किएसँगै नाभाल्नी पक्राउ परेका हुन् । नाभाल्नी पाँच महिनापछि जर्मनीबाट रुस फर्किएका हुन् । पाँच महिनाअघि रुसमा विष दिइएको कारण गम्भीर बिरामी परेका नाभाल्नी उपचारको लागि जर्मनी पुगेका थिए । त्यसयता उनी जर्मनीमा नै बस्दै आएका थिए । आइतबार […]

रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी पक्राउ

काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ ।  जर्मनीमा उपचारपछि स्वदेश फर्केका ४४ वर्षका नभाल्नीलाई मस्को पुग्नासाथ प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।  उहाँ पाँच महिनापछि स्वदेश पुग्नुभएको थियो । गएकाे अगस्टमा मस्को जाँदै गर्दा नभाल्नी विमानभित्रै बेहोस हुनुभएको थियो ।  उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘न...