देउवाका लागि प्रकाशमान यसकारण कठिन

काठमाडौं, २२ मंसिर । कुनै अप्रत्याशित घटना विकास नभए नेपाली काँग्रेसको संस्थापनइतर पक्षले प्रकाशमान सिंहलाई साझा उम्मेदवार बनाउने भएको छ । सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला सकारात्मक भएपछि यस्तो अवस्था विकास भएको हो । आज चाक्सीबारी पुगेर सशांकले सिंहसँग छलफल गरे । यसले पनि नतिजा साझा उम्मेदवार बनाउने दिशामा […]

सम्बन्धित सामग्री

प्रकाशमान सिंहले किन देउवा रोजे ?

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको सभापतिको पहिलो चरणको प्रतिष्पर्धामा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो । पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच निर्णायक प्रतिष्पर्धा हुने भयो । तेस्रो हुने प्रकाशमान सिंह र चौंथो हुने विमलेन्द्र निधि दुवै निर्णायक बने । दुईमध्ये बढी मत ल्याउने प्रकाशमान सिंह चासोमा […]

देउवाले प्रकाशमान र सुजातासँग के के कुरा गरे ?

काठमाडौं, २८ मंसिर । विहान पौने ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवास पुगे । उनी पुग्दा सिंह समर्थकहरु ठूलो संख्यामा थिए । निर्वाचनमा तेस्रो स्थानमा पुगेपछि सिंह उत्साही देखिन्थे । उनका समर्थकहरु निराश थिएनन् । निर्णायक शक्ति भएकाले हर्षित थिए । देउवा चाक्सीबारी पुग्दा प्रकाशमान सिंह र सुजाता कोइराला छुट्टै कुराकानी गर्दै […]

प्रकाशमान, सशांक र सुजाताबीच के के कुरा भयो ?

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेतात्रय प्रकाशमान सिंह, सशांक कोइराला र सुजाता कोइरालाबीच महत्वपूर्ण कुराकानी भएको छ । आज सिंहको निवास चाक्सीबारीमा तीन नेता बसेर भद्र सहमति गरेको बुझिएको छ । प्रकाशमान र सुजाताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि सशांक चाक्सीबारी पुगेका थिए । त्यसपछि नेतात्रयबीच भविष्यका लागि एक ढिक्का भएर जाने सहमति भएको […]

‘जता प्रकाशमान उतै म’ – विश्व प्रकाश

काठमाण्डाै -  प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ ।  उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहको निर्णयको पक्षमा रहेको बताउनु भएको हो ।  उहाँले नेता सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँको समर्थनमा उभिनु आफ्नो कर्तव्य भएको बताउनु भएको छ ।  — Bishwa Prakash शर्मा (@bishwaprakash77) December 14, 2021 उहाँले लेख्नुभएको &n...

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो– देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका थिए ।  प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनीहरूसँगै उभिएर देउवाले पार्टीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘प्रकाशमानजी र सुजाता लगायत सबै साथीहरूले जुन सदासयता देखाउनु भयो । प्रकाशमानजी र हामी पहिलाकै साथी हौं । मिलेर जान्छौं,’ हँसिलो चेहरामा देखिए...

विश्वप्रकाशले भने– प्रकाशमान जहाँ उभिनुभयो म त्यहीँ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफू प्रकाशमान सिंहले लिएको निर्णयअनुसार नै चल्ने प्रस्ट्याएका छन् । मंगलवार ट्विट गर्दै शर्माले प्रकाशमान सिंह उभिएकै ठाउँमा आफू पनि उभिने बताएका हुन् । 'सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु– नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्नसक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,' शर्माले ट्वीटरमा ल...

मतदानस्थलमा शेखर र प्रकाशमान

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। सभापतिका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह समर्थकहरुसहित मतदानस्थल राष्ट्रिय सभागृह पुगेका छन् । सभापतिमा शेरबहादुर देउवा विमलेन्द्र निधिसहित उम्मेदवार छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

प्रकाशमान र शशांकको जुहारी

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा. शशांक कोइरालाले गरेको टिप्पणीको जवाफ दिनुभएको छ ।

प्रकाशमान, विमलेन्द्र र शशांक फेरि छलफलमा

कांग्रेस उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा पुगेका छन् । निधि, सिंह र कोइरालाकाबीच पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयहरुमा छलफल...