संकटबाट बाहिरिँदै हवाई क्षेत्र

वीरेन्द्रबहादुर बस्नेत प्रबन्ध–निर्देशक, बुद्ध एयर काेरोना– १९ को महामारीले विश्वमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्येको एउटा हवाई उड्डयन पनि हो । सवा सय वर्षको उड्डयन इतिहासमा यसरी धराशायी हुने गरी संकट आएको...

सम्बन्धित सामग्री

सरकारको कमजोर नीतिका कारण हवाई क्षेत्र विकास हुन सकेनः महानिर्देशक अधिकारी

काठमाडौँ –  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिबद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताएका हुन्। उनले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले […]

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बबताएका हुन्।...

नेपालकाे हवाई क्षेत्र छिटै ईयूकाे कालाेसूचीबाट हट्छ : मन्त्री श्रेष्ठ

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई छिटै कालोसूचीबाट हटाउने बताउनुभएको छ ।  आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई ईयूले कालोसूचीबाट हटाउने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनुभयो ।&...

युक्रेनको हवाई क्षेत्र कब्जा गर्न रुस असफल – बेलायत

रुसले युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न असफल भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। रुसले युक्रेनमाथिको आक्रमण आफ्नो पक्षमा ल्याउनका लागि युक्रेनी हवाई क्षेत्र नियन्त्रणको प्रयास गरिरहेको छ। तर त्यसमा रुस असफल भइरहेको बेलायती रक्षा मन्त्रालयले जनाएको हो। पछिल्लो अद्यावधिक गुप्तचर सूचनामा युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न नसकेको रुसले अधिकांश हवाई आक्रमण आफ्नै भूमिबाट […]

रुसी विमानका लागि फिनल्याण्ड र आयरल्याण्डको हवाई क्षेत्र पनि बन्द

फिनल्याण्ड र आयरल्याण्डले पनि रुसी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। फिनल्याण्ड र रूसबीच १,३०० किलोमिटर (८०० माइल) सीमा जोडिएको छ। यसबाट रूसबाट पश्चिमतर्फ जाने मुख्य हवाई मार्ग बन्द हुनेछ। बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, जर्मनी, पोल्याण्ड र बेलायतजस्ता अन्य देशहरूले पहिले नै यस्ता निर्णय गरिसकेका छन्। यसअघि युक्रेनी सेनाले आइतबार निर्देशिका […]

नेपाल माथिको इयूको हवाई प्रतिबन्ध कहिलेसम्म ?

काठमाडौं । नेपालको हवाई क्षेत्र असुरक्षित भएको र नागरिक उड्डयन क्षेत्रमा प्रशस्त विकृति रहेको भन्दै युरोपेली संघ (ईयू)ले नौ वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटाउन सरकारी निकायले बेवास्ता गर्दै आएको छ। ईयूले नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्दै सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । कालोसूचीमा राखेसँगै त्यससँग सम्बद्ध २८ देशमा नेपालको हवाई उडान प्रतिबन्धित रहँदै […]

नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।मन्त्री आलेले भने, “नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उनले न

अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरी अफगानिस्तानमा सैन्य अभियान चलाउने

काठमाडौँ । अफगानिस्तानमा सैन्य तथा गोप्य अभियानका लागि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोगलाई लिएर एक औपचारिक सम्झौता गरेको खुलेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पाकिस्तानले आतंकवादविरुद्धको अभियान तथा भारतसँगको सम्बन्ध सुधारको बदलामा आफ्नो देशमा हवाई बेस राख्ने गरी अमेरिकासँग सम्झौतामा गर्न रुचि देखाएको हो। यो सम्झौताबारे अमेरिकाले शनिबार सांसदलाई जानकारी गराएको बीबीसले जनाएको छ। […]