पोखरामा २४ घण्टा नबित्दै कोरोनाबाट २ जनाको मृत्यु

पोखरा । पोखरामा २४ घण्टा नबित्दै कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र अर्का महिला हुन् । दुई दिनदेखि उपचारररत पोखरा वडा १६ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । कोभिड–१९ पुष्टि भएका मधुमेह, मिर्गौलाका समेत रोगी ती पुरुष गत अस्पतालको …

सम्बन्धित सामग्री

काभ्रेकी संक्रमित महिलाको काठमाडौँमा मृत्यु, वडा सिलको तयारी

काभ्रे :  काभ्रेका कोरोना संक्रमित एक महिलाको काठमाडौँमा मृत्यु भएको छ।  काभ्रेबाट थप उपचारका लागि काठमाडौँस्थित एक अस्पतालमा लगिएकोमा पनौती नगरपालिका–१० खोपासीकी कोराना संक्रमित महिलाको आज (बिहीबार) उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। योसँगै कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएको अवस्थामा पछिल्लो २४ घण्टा नबित्दै जिल्लाका २ जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाक...