यू-१८ महिला साफ च्याम्पियनसिप: बंगलादेशबाट नेपाल पराजित

काठमाडौँ– यू १८ महिला साफ च्याम्पियनसिपअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग ४–२ गाेलले पराजित भएको छ । भारतको जम्सेदपुरमा भएको खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले हेडमार्फत् गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक […]

सम्बन्धित सामग्री

यू १८ महिला साफ च्याम्पियनसिप: नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं: यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। भारतको जम्सेदपुरस्थित जेरआरडी टाटा कम्प्लेक्समा आज सम्पन्न खेलमा बंगलादेशसँग ४-२ ले पराजय ब्यहोरेसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। खेलको पहिलो मिनेटमै अफेइदा खण्डेकरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। तर, ३० औं मिनेटमा दीपा शाहीले  गोल गर्दै खेल बराबरीमा…

यू-१८ महिला साफ च्याम्पियनसीप : पहिलो हाफमा भारतविरुद्ध नेपाल तीन गोलले पछि

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिप अन्तरगत अहिले नेपालले भारतको सामना गरिरहेको छ । जारी खेलको पहिलो हाफ सकिँदा नेपाल तीन गोलले पछि परेको छ । भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा जारी खेलको १४औं मिनेटमा सुजिस पट्टेलले गोल गरेकी थिइन् । त्यसको तीन मिनेट नबित्दै भारतको अग्रता दोब्बर पार्न लिन्डा कमले दोस्रो गोल गरिन् […]

यू– १८ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै

काठमाडौँ। यू– १८ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतको समाना गर्दैछ। भारतको जम्सेदपुरमा सुरु हुन लागेको उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसैले पहिलो खेल नै नेपालको लागि महत्वपूर्ण रहेको छ।

यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

काठमाडौँ – यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज (मंगलबार) नेपालले आयोजक भारतको सामना गर्ने भएको छ । भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा दुबै टोली एक अर्कालाई हराएर सुखद सुरुआत गर्न चाहन्छन् । नेपालले दोस्रो […]

यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीकाे बिदाई

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा हुने यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलार्इ बिदाई गरेको छ । आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल सेप्ट...