भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी

चितवन, २४ जेठ । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना […]

सम्बन्धित सामग्री

भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् ।महिला सदस्यमा नेपाली काँग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भए । अल्पसंख्यक र दलिततर्फ काँग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

काठमाण्डाै - भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  ...

भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका अधिकारीले ४७ हजार २२८ मत पाएका छन्। अधिकारीले जित निकाले पनि औपचारिक घोषणा भने हुन बाँकी नै छ। १३ हजार ६८९ मत गन्न बाँकी छाँदा अधिकारी १९ हजार बढी मतका साथ अग्रता लिइरहेका छन्।…

५ वर्षअघि मतपत्र च्यातिएको भरतपुर–१९ मा एमाले विजयी

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो । त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार विजयी

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार मनोज रानाभाट अध्यक्षमा विजयी भएका छन् । एमालेका कृष्ण केसीले २०५८ मत पाउँदा मनोज रानाभाट २१०५ मत पाएर विजयी भएका हुन् ।यसअघि वडा १ मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका थिए ।

चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी

चितवन– भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।  महर्जनले एक हजार ३९० मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ […]

भरतपुर-१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

१ जेठ, चितवन । भरतपुर महानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनले १ हजार ३९७ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार शुक्रकुमार श्रेष्ठले १ हजार ३१३ मत पाए । वडामा वडाध्यक्षसहित दुई सदस्य कांग्रेस र तीन सदस्य एमालेले जितेको छ । वडा […]

भरतपुर–१ मा कांग्रेसका महर्जन विजयी

भरतपुर, १ जेठ । भरतपुर महानगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन् । ३२७७ मतगणना हुँदा उनले १३९७ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन् । मेयरमा रेनु दाहाल १२१ मतसहित अग्रता लिइरहेकी छिन् । उनका प्रतिद्धन्द्धी विजय सुवेदीले १०८७ मत प्राप्त गरेका […]

भरतपुर अपडेट : वडा नम्बर १ मा काँग्रेसका महर्जन विजयी

भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् । महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]