रुसी लडाकु विमानबाट बेलायतको युद्धपोतमाथि चेतावनी

एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ । बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र कोष्ट गार्डका डुंगाहरुले चेतावनी स्वरुप गोली प्रहार गरेका छन् । युक्रेनसँगको विवादपछि रुसमा गाभिएको क्राइमिया नजिक ब्ल्याक सि को अधिकांश भागलाई रुसले आफ्नो जल क्षेत्र […]