साफ यु–२० : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं । यु–२० साफ च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र बंगलादेश भिड्दैछन् । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ । अपराजित रहँदै फाइनल पुगेको बंगलादेश च्याम्पियन बन्न लक्ष्यसहित मैदान उत्रिने छ । तर, साविक विजेता भारतलाई घरेलु मैदानको फाइदा भने रहनेछ । लिग चरणमा भने भारत बंगलादेशसँग पराजित भएको थियो । […]