मेस्सी र ग्रिजमनको दोहोरो गोलमा बार्सिलोनाको सहज जित, रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ। लस कारमेनेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ग्रानडामाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजमनले समान ‍२/२ गोल गरे। खेलको १२ औं मिनेटमै ग्रिजमनले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ३५…