भारतका लागि स्वर्ण जित्ने नीरजलाई पुरस्कारको बहार, ३ घण्टाभित्र १३.७५ करोड नगद पुरस्कार घोषणा

ज्याभलिन थ्रोअर नीरज चोपडाले ओलम्पिक एथ्लेटिक्समा स्वर्ण पदक जितेर भारतको १२१ वर्षको खडेरी अन्त्य गरेका छन् । शनिबार खेलिएको फाइनल प्रतिस्पर्धामा ८७.५८ मिटरको उत्कृष्ट थ्रोका साथ चोपडाले पदक जित्न सफल भएका हुन् ।राष्ट्रपति रामनाथ कोविन्ददेखि लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले नीरजलाई यस ऐतिहासिक जीतको बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले फोन गरेरै नीरजलाई बधाई दिएका थिए । त्यस्तै, गृहमन्त्री अमित शाह, सेना प्रमुख, राहुल गान्धीदेखि सोनिया गान्धीसम्मले उनलाई बधाइ दिएका छन् ।पदक जितेपछि नीरजलाई पु

सम्बन्धित सामग्री

फिल्म ‘दिमाग खराब’द्वारा क्रिकेट खेलाडीलाई ५० हजारको पुरस्कार घोषणा

काठमाडाैं । नेपाली फिल्म ‘दिमाग खराब’ले सोमबारदेखि हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘दिमाग खराब’ म्यान अफ द म्याच’हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरेको छ । यस विषयमा आइतबार नेपाल क्रिकेट संघ क्यानसँग सम्झौता भएको हो । यस्तै, ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ […]

नवौँ राष्ट्रिय खेलकुद : विजेता खेलाडीलाई पोखरा महानगरले नगद पुरस्कार दिने

कास्की - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्...

नवौँ राष्ट्रिय खेलकुद : विजेता खेलाडीलाई पोखरा महानगरले नगद पुरस्कार दिने

कास्की - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्...

नवौं राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा विजेता खेलाडीलाई पुरस्कार घोषणा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदका पद विजेतालाई कर्णाली प्रदेशले नगर पुरस्कार दिने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए ।

नेपालगञ्ज म्याराथनको पुरस्कार रकम बढ्यो

नेपाल समाचारपत्र, बाँके ।  धारा नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ ।म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला) मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई […]

डेढ वर्षपछि सम्मान

नेपाल एथलेटिक्स संघले प्रतियोगिता सकिएको डेढ वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता आफ्ना ८ खेलाडीलाई नगदसहित सम्मान गरेको छ । साग सकिएलगत्तै संघले खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको थियो ।

पदक विजेता खेलाडी र प्रशिक्षकलाई पुरस्कार घोषणा

सरकारले १३ औँ सागका पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ । साग सकिएको भोलिपल्ट बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुसँग भेट गरेका प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई भएको कार्यक्रममा प्रोत्साहनस्वरुप नगद पुरस्कार राशिको घोषणा गरेका थिए ।

सागका पदक विजेतालाई शुक्रबार शहर परिक्रमा गराइने

२५ मंसिर, काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने भएको छ । सरकारले बुधबार मात्र पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य …