काठमाण्डाै – वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना भएका छन् । वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटनामा १ सय ४ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।
त्यस्तै ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा प...