राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो ।

सम्बन्धित सामग्री

पूर्वराजासँग राप्रपा नेताहरूको ‘लन्च मिटिङ’

राजसंस्था, हिन्दू राष्ट्र पुनस्र्थापना र प्रदेशको खारेजीको मागसहित बृहत् आन्दोलन घोषणा गरेको राप्रपाका प्रमुख नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘लन्च मिटिङ’ गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष...

जनताले राप्रपालाई पहिलाे शक्ति बनाउन सक्छन् : राजेन्द्र लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गर्नुभएको छ । देशले विकल्प खोजिरहेकाले नेपाली नागरिकले आउँदाे चुनावमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँको भनाइ थियो ।  रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका अगुवा नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिनुभयो । उहा...

राप्रपालाई पहिलो शक्ति बन्नबाट कसैले राेक्न सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गरेका छन्।रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने दाबी गरेका हुन्। उनले भने, ‘हामी ठिक ढंगले अगाडि गयौं भने म फेरि पनि भन्छु- राष्ट्रिय प्रजातन्त्र पार्टी आउने संसदमै पहिलो

हलो साझा चुनाव चिह्न हो, राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए । रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठुलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए ।  &l

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता

काठमाडौं, १२ असोज । रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । आज (बुधबार) काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका छन् । […]

राप्रपा प्रवेशसँगै रवीन्द्र मिश्र बने वरिष्ठ उपाध्यक्ष (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । त्यस्तै १० दिनभित्र पार्टीमा अन्य तहगत एकता गरिने भएको छ । बुधबार काठमाडौमा आयोजित एकता घोषणा सभामा शंखघण्ट बजाउनुका साथै बटुकहरुबाट स्वस्ति बाचन गरेर एकता घोषणा गरिएको थियो ।त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले घोषणापत्रमा हस्ताक्षर गरेर एकअर्कालाई प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले

शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र पक्षको एकता

१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र […]

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ ।  भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो । घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाए । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ ।

रवीन्द्र मिश्र : शक्तिको आशले विसर्जनको बाटोतिर

ठूला राजनीतिक दलहरूभित्र कतिपय नेताले बेलाबखत वकालत गर्दै आए पनि व्यवहारमा अस्वीकृत दक्षिणपन्थी मत तान्दै आगामी चुनावबाट ‘शक्ति’ आर्जन गर्ने सुरमा रवीन्द्र मिश्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरोधी खेमामा उभिन पुगेका छन् ।

एकताको प्रस्ताव बोकेर रवीन्द्र मिश्र भेट्न पुगे राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए । ‘समान विचारधारा भएकाहरूसँग